ऊर्जामन्त्री खड्काले मागे हितेन्द्रदेवको राजीनामा, नयाँ एमडीका लागि गरिरहेका छन् छलफल
काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले साढे चार महिनाअघि नियुक्त भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा मागेका छन्। मन्त्री खड्काले आफूलाई एकपछि अर्को असहयोग गरेको भन्दै हितेन्द्रदेवलाई मन्त्रालयमा बोलाएर मार्ग प्रशस्त गर्न भनेका हुन्। मन्त्री खड्का र हितेन्द्रदेवबीच सम्बन्ध बिग्रिएको करिब तीन महिना भइसकेको छ। आफूले गरेका निर्णय कार्यान्वयनमा भाँजो हालेको खड्काको आरोप छ। … Continue reading ऊर्जामन्त्री खड्काले मागे हितेन्द्रदेवको राजीनामा, नयाँ एमडीका लागि गरिरहेका छन् छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed