दीपक भट्टको रोजाइमा सेबोन अध्यक्ष बनेका श्रेष्ठमाथि प्रश्न उठ्दा किन केही बोल्दैनन् अर्थमन्त्री पौडेल?

काठमाडौं। जब दीपक भट्ट र उनको चाहनामा नियुक्त गरिएका व्यक्तिहरुको गलत हरकतका बारेमा सार्वजनिक आलोचना सुरु हुन्छ, उनीहरुले गलत तरिकाले राज्यदोहन गरेका घटना प्रमाणसहित बाहिर आउँछन्। अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको पहिलो दायित्व हुन्छ- आफू मातहतका निकायमा के भएको हो भनेर चासो राख्ने। त्यसपछि बोलाएर प्रष्टीकरण सोध्ने, बाहिर सार्वजनिक भए अनुसारकै गल्ती भएको रहेछ भने कारवाही … Continue reading दीपक भट्टको रोजाइमा सेबोन अध्यक्ष बनेका श्रेष्ठमाथि प्रश्न उठ्दा किन केही बोल्दैनन् अर्थमन्त्री पौडेल?