दीपक भट्टले चक्मा खाएको हिमालयन बैंकको सेयर किन्ने नेसनल लाइफको प्रस्ताव हबिबले स्वीकार्‍यो

काठमाडौं। पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर खरिदका लागि नेसनल लाइफ इन्स्योरेन्सले गरेको प्रस्ताव स्वीकार गरेको छ।  संस्थापक सेयरधनी नेसनल लाइफले गरेको प्रस्ताव आकर्षक रहेको भन्दै हबिब आफ्नो सम्पूर्ण सेयर बिक्री गर्न सहमत भएको हो। हिमालयन बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्नका लागि हबिबले संस्थापक सेयरधनीहरुलाई आह्वान गरेको थियो। हबिबले ७ … Continue reading दीपक भट्टले चक्मा खाएको हिमालयन बैंकको सेयर किन्ने नेसनल लाइफको प्रस्ताव हबिबले स्वीकार्‍यो