सरकारी हिस्सा घटाएर नेपाल रि कब्जा गर्ने खेल, प्रिपेड समूहले उठायो २५% सेयर

काठमाडौं। २५ व्यावसायिक घरानाको ‘प्रिपेड’ समूहको नेतृत्व गरिरहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिलाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)मा बसेर हदैसम्मको बल गरिरहेका सहसचिव महेश बरालले नेपाल रिइन्स्योरेन्समा नियुक्ति पाएलगत्तै यही समूहलाई फाइदा पुग्ने गरी निर्णय गरेका छन्। अर्थमन्त्री विष्णु पौडेलका ‘चहिता’ सहसचिव बरालले सरकारको ४४ प्रतिशत लगानी रहेको नेपाल रिइन्स्योरेन्सको सञ्चालकमा मनोनित … Continue reading सरकारी हिस्सा घटाएर नेपाल रि कब्जा गर्ने खेल, प्रिपेड समूहले उठायो २५% सेयर