पीटीई परीक्षाको नाममा वार्षिक डेढ अर्बभन्दा बढी हुण्डीबाट विदेशमा पैसा, यसरी हुन्छ अवैधानिक कारोबार

काठमाडौं । पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शैक्षिक कन्सल्टेन्सी लक्षित भएर अनुगमन थालेको छ। कन्सल्टेन्सीले विदेश पठाउने नाममा विद्यार्थीलाई ठगी गरिरहेको, दर्ता नै नगरेर सञ्चालन गरेको र राज्यलाई तिर्नुपर्ने कर समेत ठगी गरेको गुनासो बढेपछि विभागले अनुगमन थालेको हो। अहिलेसम्म ४० वटा कन्सल्टेन्सीहरु विभागको दायरामा आएका छन्। जसलाई अनुमति नै नलिइ सञ्चालन … Continue reading पीटीई परीक्षाको नाममा वार्षिक डेढ अर्बभन्दा बढी हुण्डीबाट विदेशमा पैसा, यसरी हुन्छ अवैधानिक कारोबार