‘कुलिङ पिरियड’मा एमालेको दोहोरो चरित्र, खतिवडाको राजीनामा मागेको एमालेबाटै संशोधन दर्ता

काठमाडौं। संघीय निजामती सेवा विधेयकबाट ‘कुलिङ पिरियड’ निस्क्रिय पारिएको घटनाको संसदीय छानबिन भइरहेका बेला सत्तारुढ नेकपा एमालेले कुलिङ पिरियडको विपक्षमा उभिएको छ। एमालेले सरकारी कर्मचारीले राजीनामा वा अवकासको दुई वर्षसम्म सरकारी नियुक्ति लिन नमिल्ने ‘कुलिङ पिरियड’ नराख्न राष्ट्रिय सभामा संशोधन प्रस्ताव नै दर्ता गराएको छ।  एमालेका ५ जना सांसदले कुलिङ पिरियड नराख्न संशोधन प्रस्ताव दर्ता … Continue reading ‘कुलिङ पिरियड’मा एमालेको दोहोरो चरित्र, खतिवडाको राजीनामा मागेको एमालेबाटै संशोधन दर्ता