पासपोर्ट खरिदको ठेक्का सम्झौता गर्न खुल्यो बाटो, अन्तरिम आदेश दिन सर्वोच्चले मानेन

काठमाडौं। राहदानी विभागलाई ६४ लाख थान पासपोर्ट खरिदका लागि ठेक्का सम्झौता गर्न बाटो खुलेको छ। आइडिमिया कम्पनीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै विभागलाई ठेक्का सम्झौता गर्न बाटो खुलेको हो। विभागले गत मंसिर १३ गते गरेको टेण्डरमा जेठ १४ गते आर्थिक प्रस्ताव खोलेर सबैभन्दा कम रकममा पासपोर्ट आपूर्ति गर्न कबोल गर्ने … Continue reading पासपोर्ट खरिदको ठेक्का सम्झौता गर्न खुल्यो बाटो, अन्तरिम आदेश दिन सर्वोच्चले मानेन