सडकमा गाडी अटोमेटिक तर ड्राइभिङ लाइसेन्सको ट्रायलमा अझै ‘म्यानुअल’, के गर्दैछन् विभाग र प्रदेश?

काठमाडौं। इलेक्ट्रिक गाडी सडकमा बढेको बढ्यै छन्। तर, सवारीचालक लाइसेन्सका लागि भने पुरानै पेट्रोल इन्जिनमार्फत ट्रायल दिनुपर्छ। लाइसेन्सको ट्रायलका लागि अटोमेटिक गाडीको प्रयोग कहिलेबाट गरिन्छ? बजारमा उपलब्ध सवारीसाधन अनुसार चालक लाइसेन्सको ट्रायल प्रणाली अपग्रेड हुनु पर्नेमा यातायात व्यवस्था विभाग र प्रदेशहरूले चासो दिन थालेका छन्। बहस चल्न थालेपछि लाइसेन्सका लागि लिइने ट्रायल प्रणालीलाई अपग्रेड गर्ने … Continue reading सडकमा गाडी अटोमेटिक तर ड्राइभिङ लाइसेन्सको ट्रायलमा अझै ‘म्यानुअल’, के गर्दैछन् विभाग र प्रदेश?