हितेन्द्रदेवलाई कमजोर बनाउने ऊर्जामन्त्री खड्काको निर्णय, कुन-कुन अधिकार खोसे?

काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँगको सम्बन्ध बिग्रिएपछि १० तह र त्यसभन्दा माथिका कर्मचारीको सरुवा र काज खटाउने अधिकार सञ्चालक समितिमा तानेका छन्। खड्काले आइतबार प्राधिकरण सञ्चालक समितिको बैठक राखेर कार्यकारी निर्देशक हितेन्द्रदेवको अधिकार कटौती गरी ‘नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सेवा सर्त विनियमावली २०७५’ संशोधन गराएका छन्। स्रोतका अनुसार ऊर्जामन्त्री … Continue reading हितेन्द्रदेवलाई कमजोर बनाउने ऊर्जामन्त्री खड्काको निर्णय, कुन-कुन अधिकार खोसे?