टेरामक्स प्रकरणमा आफूविरुद्ध लागेको भन्दै महामन्त्री गगनमाथि खनिए कांग्रेस नेता बस्नेत
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत महामन्त्री गगन थापाविरुद्ध खनिएका छन्। जारी केन्द्रीय समितिको बैठकमा टेरामक्स प्रकरणमा आफूविरुद्ध मुद्दा दायर गराउन लागेको भन्दै बस्नेतले थापाको आलोचना गरेका हुन्। बुधबारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा बस्नेतले महामन्त्री थापाले सदनदेखि सार्वजनिक मञ्चहरुमा आफूविरुद्ध बोलेको बताए। ‘मविरुद्ध सरकार त लाग्यो नै। महामन्त्री गगन थापा पनि लाग्नुभयो,’ बस्नेतले … Continue reading टेरामक्स प्रकरणमा आफूविरुद्ध लागेको भन्दै महामन्त्री गगनमाथि खनिए कांग्रेस नेता बस्नेत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed