संघीय निजामती विधेयक लामो रस्साकस्सीपछि पारित, कुलिङ पिरियड २ वर्ष, अवकाश ६० वर्षमा

काठमाडौं। लामो रस्साकस्सीपछि संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। निजामती कर्मचारीले अवकाशको दुई वर्षसम्म राजनीतिक नियुक्त लिन नपाउने कुलिङ पिरियडको व्यवस्थासहित विधेयक बहुमतले पारित भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीले बहिष्कार गरेको बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल विधेयकको विपक्षमा उभिए। कुलिङ पिरियडको व्यवस्था हटाउन … Continue reading संघीय निजामती विधेयक लामो रस्साकस्सीपछि पारित, कुलिङ पिरियड २ वर्ष, अवकाश ६० वर्षमा