महाराजगंज-चप्पल कारखाना सडक विस्तार सुस्त, कलंकी-वसुन्धरा खण्ड डिजाइन कहिले?

काठमाडौं। चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक ८ लेनमा विस्तार गर्ने काम सुस्त देखिएको छ। चीनले चक्रपथको दोस्रो खण्ड विस्तारअन्तर्गत कलंकीदेखि वसुन्धारासम्म मात्रै निर्माण गरिदिने भएपछि सरकारले महाराजगंज-चप्पल कारखाना खण्ड आफ्नै खर्चमा ८ लेनमा विस्तार गरिरहेको हो। करिब ७०० मिटर लम्बाइको यो खण्ड विस्तार गर्ने म्याद असार मसान्तसम्म रहेकामा अहिलेसम्म ३० प्रतिशत मात्र काम सम्पन्न … Continue reading महाराजगंज-चप्पल कारखाना सडक विस्तार सुस्त, कलंकी-वसुन्धरा खण्ड डिजाइन कहिले?