पूर्वराष्ट्रपति भण्डारील‍े ओलीविरुद्ध खोल्न लागेको ‘फायरिङ’, जसले ल्याउनेछ एमालेमा हलचल

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को नेतृत्वमा दाबी गर्ने सन्देश सार्वजनिकरुपमै दिने भएकी छन्। अहिलेसम्म आफू निकट विभिन्न नेताहरुमार्फत एमाले अध्यक्षका लागि तयारी गरिरहेको संकेत गरेकी भण्डारीले अब आफैंले सार्वजनिकरुपमै पार्टी नेतृत्वमा दबीबारे मुख खोल्न लागेकी हुन्। शनिबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने कार्यक्रममा भण्डारीले पार्टी अध्यक्षका लागि … Continue reading पूर्वराष्ट्रपति भण्डारील‍े ओलीविरुद्ध खोल्न लागेको ‘फायरिङ’, जसले ल्याउनेछ एमालेमा हलचल