सवारी विक्रेतालाई कस्दै सरकार, १० वर्षलाई पुग्ने स्पेयर पार्ट्स अनिवार्य, यस्तो छ प्रस्ताव

काठमाडौं। सरकारले सवारीसाधन आयातमा कडाइ गर्ने तयारी थालेको छ। उत्पादन गरेको मितिले एक वर्षभन्दा पुराना सवारीसाधन आयात गर्न नदिने नीतिगत व्यवस्था गर्न लागिएको छ। यस्तै व्यवसायीसँग अबदेखि आफूले बिक्री गर्ने सवारीसाधनका लागि १० वर्षलाई पुग्ने स्पेयर पार्ट्स उपलब्ध हुनु पर्ने नयाँ नियम लागू गर्न लागिएको छ। यातायात व्यवस्था विभागले ‘सवारीसाधन आयात, उत्पादन र जडान सम्बन्धी … Continue reading सवारी विक्रेतालाई कस्दै सरकार, १० वर्षलाई पुग्ने स्पेयर पार्ट्स अनिवार्य, यस्तो छ प्रस्ताव