अर्थ समिति करका दर हेरफेरको पक्षमा, आर्थिक विधेयक संशोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधि सभाको अर्थ समिति आर्थिक विधेयकमा प्रस्ताव गरिएका करका दर हेरफेर गर्नुपर्ने पक्षमा उभिएको छ। समितिले करका दर हेरफेर गर्ने सरकारको ध्यानाकर्षण नै गराएको छ। समितिले करका दर हेरफेर गर्न ध्यानाकर्षण गराएको आर्थिक विधेयक प्रतिनिधि सभामा विचाराधीन छ। समितिले विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायीहरुसँगको छलफलपछि करका दर हेरफेर गर्न सरकारको ध्यानाकर्षण गराएको हो। … Continue reading अर्थ समिति करका दर हेरफेरको पक्षमा, आर्थिक विधेयक संशोधन गर्न सरकारको ध्यानाकर्षण