बिजुली व्यापारमा निजी क्षेत्रको इन्ट्रीका लागि आयोगले निर्धारण गर्‍यो प्रसारण लाइनको शुल्क

काठमाडौं। प्रसारण लाइन निर्माणमा निजी क्षेत्रले हात हालेसँगै सरकारले प्रसारण शुल्क तय गरेको छ। विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोड्नका लागि जलविद्युत कम्पनीले ग्राहकलाई सिधै बिजुली बेच्न पाउने व्यवस्था गर्न विद्युत नियमन आयोगले प्रसारण शुल्क निर्धारण गरेको हो। प्राधिकरणको एकाधिकार तोड्नका लागि विद्युत वितरण प्रणालीमा ‘खुला पहुँच निर्देशिका’ जारी गर्ने तयारीमा रहेको आयोगले बिजुली … Continue reading बिजुली व्यापारमा निजी क्षेत्रको इन्ट्रीका लागि आयोगले निर्धारण गर्‍यो प्रसारण लाइनको शुल्क