सवारी प्रदूषण मापदण्ड २०८२ लागू, एलसी खोलिसकेकाको हकमा भने सहुलियत
काठमाडौं। सरकारले लामो समयदेखि ल्याउन खोजे पनि ढिला भइरहेको सवारी प्रदूषणको नयाँ मापदण्ड अन्तत: लागू गरेको छ। सवारी प्रदूषण मापदण्ड २०८२ लागू गरेको हो। सरकारले दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे लघु सवारीसाधनको हकमा युरो-फाइभ र चार पांग्रे साधनको हकमा युरो-सिक्स मापदण्डअनुसार प्रदूषण परीक्षण हुनेगरी राजपत्रमा प्रकाशित गर्दै नयाँ मापदण्ड जारी गरेको हो। सरकारले … Continue reading सवारी प्रदूषण मापदण्ड २०८२ लागू, एलसी खोलिसकेकाको हकमा भने सहुलियत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed