स्विटजरल्याण्ड उड्नुअघि गभर्नर पौडेलको बम्पर उपहार, ऋणीलाई थप समय, बैंकको नाफा बढ्ने
काठमाडौं। सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्तामा कर्जा भुक्तानी गर्न सक्ने अघिल्ला गभर्नर महाप्रसाद अधिकारीको नीति नयाँ गभर्नरले पुनरवलोकन गरेका छन्। जिल्ला दौडाहाका क्रममा व्यवसायीहरुले दिएको सुझावका आधारमा गभर्नर डा. विश्व पौडेलले विभागीय प्रमुखहरुसँग चालु पुँजी कर्जाको मार्गदर्शनबारे छलफल गरेलगत्तै समय सीमा बढाएका हुन्। उनले २०८२ असार मसान्तसम्म रहेको समयावधि एक वर्ष … Continue reading स्विटजरल्याण्ड उड्नुअघि गभर्नर पौडेलको बम्पर उपहार, ऋणीलाई थप समय, बैंकको नाफा बढ्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed