बजेट वक्तव्य राम्रो बनाएका अर्थमन्त्री विनियोजनमा लापर्बाह, अनियमितता गर्न सहज हुने योजनामा साथ

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको आय व्ययको वक्तव्य पढ्दा बजेटलाई सक्दो यथार्थपरक बनाउन खोजिएको देखिन्छ‍। महत्वाकांक्षी लक्ष्य समेटिएको छैन, सम्पन्न हुनै नसक्ने आयोजना घोषणा भएका छैनन्, करका दर स्थिर राख्ने प्रयास गरिएको छ। बजेटले लिएको राजस्व, आर्थिक वृद्धि लगायतको लक्ष्य पनि पूरा गर्नै नसकिने खालका छैनन्। अर्थमन्त्री पौडेलले … Continue reading बजेट वक्तव्य राम्रो बनाएका अर्थमन्त्री विनियोजनमा लापर्बाह, अनियमितता गर्न सहज हुने योजनामा साथ