नाडाले गोल्छासहित ४ जना कार्यसमिति सदस्यसँग माग्यो स्पष्टीकरण, खारेजीको चेतावनी

काठमाडौं । अटो व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले चारजना केन्द्रिय कार्यसमिति सदस्यसँग स्पष्टीकरण मागेको छ। नाडाले अध्यक्ष करण चौधरीलाई कालो मोसो दल्ने, उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र नाडामा तालाबन्दी गर्ने तथा नाडालाई स्पेयर पार्ट्सहरुको संस्था बनाउने जस्ता विधानविपरित संस्थाको साख विपरित अभिव्यक्ति दिएको भन्दै उनीहरुलाई ७ दिने लिखित स्पष्टीकरण मागेको हो। पछिल्लो समय … Continue reading नाडाले गोल्छासहित ४ जना कार्यसमिति सदस्यसँग माग्यो स्पष्टीकरण, खारेजीको चेतावनी