भारतमा चर्चित टाटाको प्रिमियम इभी ‘ह्यारियर’ कस्तो छ? ब्याट्री प्याकमा लाइफटाइम वारेन्टी

काठमाडौं। विद्युतीय सवारीको बजारमा नयाँ नयाँ मोडल ल्याउने होडसँगै टाटाले ल्याएको ‘ह्यारियर’ यतिबेला चर्चामा छ। भारतीय बजारमा चर्चामा रहेको ‘मेड इन इन्डिया’ ह्यारियर इभी प्रिमियम र धेरै प्रकारका फिचरयुक्त गाडी मानिएको छ। ह्यारियर इभीले बजारमा महिन्द्रा बीई०५ जस्ता प्रतिस्पर्धीलाई कडा चुनौती दिने देखिएको छ। टाटाको यो नयाँ गाडीमा बेस्ट रेन्ज, हाइ पर्फर्मेन्स र अत्याधुनिक प्रविधिहरुको … Continue reading भारतमा चर्चित टाटाको प्रिमियम इभी ‘ह्यारियर’ कस्तो छ? ब्याट्री प्याकमा लाइफटाइम वारेन्टी