बैंकर र व्यवसायी छुट्याउनुपर्ने राष्ट्र बैंकको अडानमा अर्थमन्त्रीको साथ, बाफिया पुनर्लेखन गर्न अस्वीकार

काठमाडौं। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयक पुनर्लेखन गर्न अर्थ मन्त्रालयले अस्वीकार गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले विधेयक पुनर्लेखन गर्न आवश्यक नभएको पत्र प्रतिनिधि सभाको अर्थ समितिमा पठाएका छन्। समितिले विज्ञसँगै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपाल, फाइनान्स कम्पनीका संस्थाका प्रतिनिधिसँग छलफलका आधारमा … Continue reading बैंकर र व्यवसायी छुट्याउनुपर्ने राष्ट्र बैंकको अडानमा अर्थमन्त्रीको साथ, बाफिया पुनर्लेखन गर्न अस्वीकार