फलफूल आयातमा अग्रिम आयकर हटाइएकामा चलखेल भएको वर्षमानको आशंका, ‘सच्याउनु पर्छ’

काठमाडौं। पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अर्थमन्त्री विष्णु पौडेलमाथि कुनै मिहेनत नगरी कर्मचारीमा भर परेर कमजोर बजेट ल्याएको आरोप लगाएका छन्। उनले आइतबार प्रतिनिधि सभामा बजेटमाथि सैद्धान्तिक छलफलमा धारणा राख्ने क्रममा कर्मचारीमाथि भर पर्दा बजेट प्राथमिकताविहीन र छरिएको खालको हुन पुगेको बताए। ‘यो बलियो सरकारको कमजोर बजेट हो। फोकस छैन। अर्थमन्त्रीको कुनै मिहेनत … Continue reading फलफूल आयातमा अग्रिम आयकर हटाइएकामा चलखेल भएको वर्षमानको आशंका, ‘सच्याउनु पर्छ’