सन्तोषनारायणलाई सन्तोष चालिसेको काउन्टर, ‘नेटवर्थको लगाम लगाएर आइपीओ नरोक्नू’
काठमाडौं। ऊर्जा उद्यमीहरुलाई तह लगाउन भन्दै नियामक निकायलाई पनि मोर्चाबन्दी गर्ने अभियानमा लागेका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई संसदीय समितिले एकाएक झस्काइदिएको छ। नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई आइपीओको पूर्वस्वीकृति नै रोक्न पत्र लेखेर ऊर्जा उद्यमीहरुविरुद्ध लागेका सन्तोषनारायणलाई काउन्टरसहित प्रतिनिधि सभाको अर्थ समितिले आइपीओ नरोक्न निर्देशन दिएको छ। समितिले नेटवर्थका आधारमा आइपीओ … Continue reading सन्तोषनारायणलाई सन्तोष चालिसेको काउन्टर, ‘नेटवर्थको लगाम लगाएर आइपीओ नरोक्नू’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed