सहुलियत दिएको एसेम्बल उद्योगमै छैन सरकारी नियमन, निर्देशिका निर्माण न मापदण्ड कार्यान्वयन
काठमाडौं। सरकारले सवारीसाधन एसेम्बल उद्योगलाई प्रोत्साहनस्वरुप भन्सार महसुलदेखि अन्त:शुल्कमा छुट दिंदै आए पनि अहिलेसम्म नियमनको दायरामा ल्याउन सकेको छैन। उद्योग विभागले बनाएको मापदण्ड कार्यान्वयनमा बेवास्ता गरिएको छ भने नियमनका लागि अहिलेसम्म निर्देशिका समेत बनाइएको छैन। सरकारले नियमन नगर्दा एसेम्बल उद्योगबाट ग्राहकले लाभ पाउन सकेका छैनन्। उद्योगहरुले मापदण्ड र सर्तविपरीत काम गर्दै आएका छन्। ‘सरकारले नियमन … Continue reading सहुलियत दिएको एसेम्बल उद्योगमै छैन सरकारी नियमन, निर्देशिका निर्माण न मापदण्ड कार्यान्वयन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed