घरजग्गा कारोबारमा कडाइप्रति मालपोतकै कर्मचारी असन्तुष्ट, ‘किनबेच २५% सम्म घट्न सक्छ’
काठमाडौं। नैकापका हरिबहादुर शर्मा घर किनबेचको काम टुंग्याउने हेतुले बिहीबार मालपोत कार्यालय कलंकी पुगे। उमेरले ७५ नाघिसकेका उनी छोराले विदेशबाट पठाएको पैसा र आफूसँग भएको धन मिसाएर घर खरिदलाई कानुनी मान्यता दिलाउन चर्को घाम सहेर मालपोत पुगेका थिए। तीन महिनाअघि नै घरको बैना गरेका उनले बिहीबार खरिद टुंग्याउन चाहेका थिए। तर, मालपोतमा पास भएन। कारण … Continue reading घरजग्गा कारोबारमा कडाइप्रति मालपोतकै कर्मचारी असन्तुष्ट, ‘किनबेच २५% सम्म घट्न सक्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed