लेखा समितिको निर्णय अर्थले उल्ट्याउँदै, नेटवर्थ ९० भन्दा कमका कम्पनीको पक्षमा पत्र लेख्दै चालिसे

काठमाडौं। संसदीय समितिले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरुलाई आइपीओ निष्कासनको बाटो खोलिदिन लागेको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको निर्देशन उल्ट्याएर अर्थ समितिले आइपीओमा नेटवर्थको लगाम हटाउन लागेको हो। आइपीओ अनुमतिमा नेटवर्थको लगाम हटाउन अर्थ समितिले छलफल गरिसकेको छ। अर्थ समितिले नेटवर्थको लगाम हटाउन निर्देशन दिने तयारी गरेको एक सांसदले जानकारी दिए। ‘आइपीओ निष्कासनमा … Continue reading लेखा समितिको निर्णय अर्थले उल्ट्याउँदै, नेटवर्थ ९० भन्दा कमका कम्पनीको पक्षमा पत्र लेख्दै चालिसे