सरकारको पुँजी डुबाएर ‘प्रि-पेड’ समूहलाई स्टक लाइसेन्स दिन कार्यकारी निर्देशक र सहसचिव प्रयोग

काठमाडौं। आफ्नै लगानी रहेको संस्था डुबाएर सीमित समूहलाई मात्र फाइदा पुग्ने अर्को संस्था खोल्न सरकारका उच्चपदस्थ कर्मचारी कसरी प्रयोग हुन्छन् भन्ने एउटा केसस्टडी बन्दैछ- नयाँ स्टक एक्सचेञ्ज। बिचौलिया प्रयोग गरेर साधारण सेयर निस्कासन (आइपीओ)अनुमतिका लागि कमिसन उठाएको आरोप लागेका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले ‘हिमालयन स्टक एक्सचेञ्ज’ लाई सञ्चालन अनुमति दिने एकसुत्रीय एजेण्डा … Continue reading सरकारको पुँजी डुबाएर ‘प्रि-पेड’ समूहलाई स्टक लाइसेन्स दिन कार्यकारी निर्देशक र सहसचिव प्रयोग