घरजग्गा किनबेचमा कालोधन रोक्न नयाँ उपाय, किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्ट अनिवार्य
काठमाडौं। घरजग्गा किनबेचमा कालोधन अधिक प्रयोग भएको निष्कर्षमा सरकारले कडा व्यवस्था ल्याएको छ। देश फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे-लिस्टमा पर्नुमा घरजग्गा किनबेचमा कालोधन प्रयोग हुनु पनि एउटा कारण भएको निष्कर्षसहित सरकारले अब आइन्दा लिखत पारित गर्दा क्रेता र बिक्रेताको बैंक स्टेटमेन्ट अनिवार्यरुपमा बुझाउनुपर्ने व्यवस्था लागू गरेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारमा … Continue reading घरजग्गा किनबेचमा कालोधन रोक्न नयाँ उपाय, किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्ट अनिवार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed