राष्ट्र बैंकका हाकिमले उठाउँछन् ‘तालिम शुल्क’का नाममा घुस, घण्टाको ५० हजारदेखि २ लाखसम्म असुली
काठमाडौं। नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणजस्ता शक्तिशाली विभागहरुमा बसेका अधिकृतदेखि कार्यकारी निर्देशक तहसम्मका कर्मचारीले आफू अन्तर्गतका संस्थाहरुसँग ‘तालिम तथा सेमिनार’का नाममा घण्टाको दुई लाख रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ। कमजोर वित्तीय अवस्था भएकादेखि संस्थागत सुशासन पालना नगरेका संस्थाहरुसम्म राष्ट्र बैंकका केही शक्तिशाली (विभागमा बसेका हिसाबले) कर्मचारीले एक घण्टा पढाएबापत संस्था हेरेर ५० हजारदेखि २ लाख … Continue reading राष्ट्र बैंकका हाकिमले उठाउँछन् ‘तालिम शुल्क’का नाममा घुस, घण्टाको ५० हजारदेखि २ लाखसम्म असुली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed