देउवासँग प्रचण्डको दिनदिनै संवाद, ओलीसँग छलफलमा बस्नुअघि के भएको थियो कुराकानी?

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदीय दलको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न अस्वीकार गरे। जेठ १४ गतेको संसदीय दलको बैठकबाटै प्रचण्डले ओलीसँग फोनमा लेखकले राजीनामा दिनुपर्ने र प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्ने माग राखे। लेखकको राजीनामाको माग राखेका … Continue reading देउवासँग प्रचण्डको दिनदिनै संवाद, ओलीसँग छलफलमा बस्नुअघि के भएको थियो कुराकानी?