बाफिया विधेयकमा राष्ट्र बैंकको अडान यथावत, वर्ष दिनदेखि अड्काएको समिति पुनर्लेखनको पक्षमा

काठमाडौं। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयक एक वर्षदेखि आफूकहाँ अड्काएर राखेको संसदीय समिति पुनर्लेखनको पक्षमा उभिएको छ। प्रतिनिधि सभाको अर्थ समिति बाफिया पहिलो संशोधन विधेयक पुनर्लेखनको पक्षमा उभिएको हो। त्यसअघि उसले लिखित सुझाव मागेको छ। समितिले सोमबार अर्थ र कानुन मन्त्रालय तथा राष्ट्र बैंकका अधिकारीलाई बोलाएर छलफल गरी सुझावहरु … Continue reading बाफिया विधेयकमा राष्ट्र बैंकको अडान यथावत, वर्ष दिनदेखि अड्काएको समिति पुनर्लेखनको पक्षमा