बजेटको एउटा बुँदाले ऊर्जामा भूकम्प, प्रस्ताव पठाउने धुइँपत्ताल खोज्दै, खड्का र शाक्य होइन भन्दै पन्छिए

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को बजेटमा आएको एउटा बुँदाले जलविद्युत क्षेत्रमा ठूलो भूकम्प ल्याएको छ। बजेटको बुँदा नम्बर २२७ मा नदी प्रवाहमा आधारित (रन अफ रिभर) आयोजनाको टेक एण्ड पे अवधारणा अनुसार विद्युत खरिद सम्झौता गरिने उल्लेख छ। यो भनेको एक मात्रै क्रेता नेपाल विद्युत प्राधिकरणले चाहिएको बेलामा बिजुली किन्ने र नचाहिएको बेलामा नकिन्ने भन्ने … Continue reading बजेटको एउटा बुँदाले ऊर्जामा भूकम्प, प्रस्ताव पठाउने धुइँपत्ताल खोज्दै, खड्का र शाक्य होइन भन्दै पन्छिए