४ वर्षअघि एनटीसीलाई बिलिङ प्रणालीका बारेमा एनटीएले लेखेको थियो यस्तो पत्र, बेवास्ता गर्दै ठेक्का

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले २०७८ जेठ १७ गते कोर नेटवर्कमा काम गरिरहेको कम्पनीलाई बिलिङ प्रणालीमा ल्याउँदा डेटा म्यानुपुलेसन हुने भन्दै स्वार्थको द्वन्द्व नहुने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। बिजमाण्डूले प्राप्त गरेको त्यो निर्देशनमा भनिएको थियो- ‘कन्भर्ज्ड बिलिङ प्रणालीमा कोर नेटवर्क म्यानुफ्याक्चर र बिलिङ प्रोभाइडर एउटै भएमा बिलिङ डेटा म्यानुपुलेसन हुन सक्छ/सक्दैन मध्यनजर गरी सोसम्बन्धी सर्तहरू … Continue reading ४ वर्षअघि एनटीसीलाई बिलिङ प्रणालीका बारेमा एनटीएले लेखेको थियो यस्तो पत्र, बेवास्ता गर्दै ठेक्का