‘कुलिङ पिरियड’ हटाउन दबाब दिने कर्मचारीलाई ‘बुमर्‍याङ’, राजीनामा गर्नेले पनि नियुक्ति नपाउने

काठमाडौं। ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिवको नेतृत्वमा सचिवहरुले देउसीभैलो गरिरहेका बेला प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले थप कडाइ गर्ने व्यवस्था प्रस्ताव गरेको छ। समितिले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा राजीनामा दिने कर्मचारीले पनि दुई वर्षसम्म संवैधानिक, कानुनी र न्यायिक क्षेत्रमा नियुक्ति लिन नमिल्ने गरी ‘कुलिङ पिरियड’ प्रस्ताव गरेको हो। यसअघि सेवानिवृत कर्मचारीको हकमा मात्रै … Continue reading ‘कुलिङ पिरियड’ हटाउन दबाब दिने कर्मचारीलाई ‘बुमर्‍याङ’, राजीनामा गर्नेले पनि नियुक्ति नपाउने