जगदम्बालाई ‘फेबर’ गर्दा २५ उद्योग संकटमा, जनार्दन फिर्ता गर्न बाध्य भएको प्रावधान अहिले कसरी आयो?

विराटनगर । वीरगंजमा शंकर ग्रुपको जगदम्बा स्टील उद्योग छ। उद्योग परिसरभित्र फलामका विभिन्न सामग्री बनाउने युनिट छन्। ती अलग अलग युनिटमा टीएमटी, एङ्गल, च्यानल, राउन्ड लगायत सामग्री बन्छन्। त्यहाँ एमएस वायर रड बनाउने अलग्गै युनिट पनि छ। हो, यही उद्योगलाई ‘फेबर’ हुने गरि यो पटक पनि बजेट आएको छ। अर्थमन्त्री विष्णु पौडेलले एमएस वायर रडको … Continue reading जगदम्बालाई ‘फेबर’ गर्दा २५ उद्योग संकटमा, जनार्दन फिर्ता गर्न बाध्य भएको प्रावधान अहिले कसरी आयो?