काठमाडौं। सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगबाट ५२ अर्ब रुपैयाँको सिलिङ पाएको थियो। तर, अर्थमन्त्री विष्णु पौडेलले सिलिङभन्दा १२६ प्रतिशत धेरै बजेट दिए। सहरी विकास मन्त्रालयसँग चालु आर्थिक वर्ष ९२ अर्ब ६३ करोड रुपैयाँ बजेट छ। यो बजेट तत्कालीन सहरी विकासमन्त्री धनबहादुर बूढा र तत्कालीन अर्थमन्त्री वर्षमान पुनका कारण सम्भव भएको … Continue reading सांसदलाई अर्थमन्त्रीको बम्पर उपहार, प्रत्येक निर्वाचन क्षेत्रमा २१ करोडका योजना, बजेट सहरी मन्त्रालयमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed