सन्तोषनारायणलाई ऊर्जा उत्पादकको जवाफी पत्र : आइपीओ स्वीकृतिका लागि बिचौलियाले कमिसन मागेकै हो
काठमाडौं। जलविद्युत कम्पनीको आइपीओ अनुमतिका लागि कमिसन मागेको विषय बाहिर ल्याउने उद्यमीहरुलाई धम्क्याएर मत्थर पार्ने प्रयास भइरहेका बेला स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)आफ्ना सदस्यको पक्षमा उभिएको छ। इप्पानले संस्थागतरुपमै नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम लिएर बिचौलियाले कमिसन मागिएको बताएको छ। इप्पानले सेबोनका नाममा पत्र लेख्दै बिचौलियाहरुले सन्तोषनारायणको नाम लिएर आइपीओ अनुमतिका … Continue reading सन्तोषनारायणलाई ऊर्जा उत्पादकको जवाफी पत्र : आइपीओ स्वीकृतिका लागि बिचौलियाले कमिसन मागेकै हो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed