मदिराको कच्चा पदार्थमा लाग्ने भन्सार आधा घट्यो, स्वदेशी १५ उद्योगलाई पर्नेछ मार

विराटनगर । सरकारले तयारी मदिरा, छ्याङ, बियर, वाइन लगायतका पेयको आयात महसुल बढाएको छ भने कच्चापदार्थको आधाभन्दा सस्तो बनाएको छ। नेपाल मदिराको कच्चापदार्थमा आत्मनिर्भर भएर आयात प्रतिस्थापन भइरहेका बेला अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत महसुल आधाभन्दा कम बनाएका हुन्। महसुल सस्तिएसँगै भारतबाट कच्चापदार्थको आयात भएर नेपालका १५ वटा उद्योग संकटमा पर्नेछन्। यसअघि आर्थिक वर्ष २०७६–७७ को … Continue reading मदिराको कच्चा पदार्थमा लाग्ने भन्सार आधा घट्यो, स्वदेशी १५ उद्योगलाई पर्नेछ मार