६४ लाख पासपोर्ट छपाइ ठेक्का : म्युहलबौयर आइडी सर्भिस र आइडिमियाको सबैभन्दा कम कबोल
काठमाडौं। पासपोर्ट छपाइको प्याकेज-१ को ठेक्काका लागि जर्मन कम्पनी म्युहलबौयर आइडी सर्भिस जीएमबीएच र आइडिमिया आइडेन्टिटी एण्ड सेक्युरीटी फ्रान्स एसएएसले सबैभन्दा कम कबोल गरेका छन्। विभागले ६४ लाख थान पासपोर्ट खरिदका लागि मंसिर १३ गते टेण्डर आह्वान गरेको थियो। गत वैशाख ३० मा प्राविधिक मूल्यांकन खोलिएको थियो। प्याकेज वानको प्राविधिक प्रस्तावमा म्युहलबौयर आईडी सर्भिस जीएमबीएच … Continue reading ६४ लाख पासपोर्ट छपाइ ठेक्का : म्युहलबौयर आइडी सर्भिस र आइडिमियाको सबैभन्दा कम कबोल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed