भिजिट भिसा प्रकरणमा लेखकप्रति माओवादी नरम: दुई दलबीच बढ्यो संवाद, सत्ता सहकार्यको सम्भावना कति?

काठमाडौं। प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधवार पनि प्रतिनिधि सभाको बैठक बस्न सकेन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर प्रतिपक्षी दलहरूले मंगलबारदेखि नै संसद् अवरोध गरिरहेकोमा बुधबार पनि जारी रह्यो। मंगलबार सभामुख देवराज घिमिरेको पहल र बुधबार प्रधानमन्त्री केपी ओलीको सक्रियतापछि पनि निकास निस्किएन। लेखकले संसद् बैठकबाटै प्रष्टीकरण दिन खोजेकोमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका … Continue reading भिजिट भिसा प्रकरणमा लेखकप्रति माओवादी नरम: दुई दलबीच बढ्यो संवाद, सत्ता सहकार्यको सम्भावना कति?