‘मल्टिन्यासनल’ बन्न चाहन्छन् नेपालका स्थापित कम्पनी, अब पनि विदेशमा लगानी लान नदिने?

काठमाडौं। भाटभटेनी, करेन्ट चाउचाउ, खुकुरी रम लगायतका दर्जनौ नेपालका स्थापित कम्पनी तथा ब्राण्ड विश्व बजारमा जान तयार छन्। स्वदेशमा मल्टिन्यासनलसँग प्रतिस्पर्धा गरिरहेका ती कम्पनीहरु विश्व बजारमा पखेटा फिजाउन चाहेको धेरै भइसक्यो। उनीहरूसँग लगानीको क्षमता छ, व्यवस्थापकीय सीप छ, देशमा लामो समय व्यवसाय चलाएको अनुभवका आधारमा विश्वव्यापी ब्राण्ड बन्ने महत्त्वाकांक्षा पनि छ। उनीहरूको यो चाहना केवल … Continue reading ‘मल्टिन्यासनल’ बन्न चाहन्छन् नेपालका स्थापित कम्पनी, अब पनि विदेशमा लगानी लान नदिने?