बर्सेनि कर बढ्दा संकटमा परेको एउटा चर्चित मदिरा उद्योग, व्यवसाय सिध्याइदिने कि राजस्व जोगाउने

विराटनगर। विराटनगरको नेपाल लिकर्स कम्पनीले गत वर्षको वैशाखमा २८ करोड रुपैयाँ अन्तःशुल्क बुझाएको थियो। उद्योगको प्रति वर्ष खस्कँदो व्यापार यस वर्ष अझ तल झरेको छ। यस वर्षको वैशाखमा यही उद्योगले अन्तःशुल्क शीर्षकमा ११ करोड मात्र बुझाएको छ। यसरी उद्योगको कारोबार एक वर्षमै ६१ प्रतिशतले ह्रास भएको छ। आन्तरिक राजस्व विभागका एक निर्देशकका अनुसार उद्योगले पुस … Continue reading बर्सेनि कर बढ्दा संकटमा परेको एउटा चर्चित मदिरा उद्योग, व्यवसाय सिध्याइदिने कि राजस्व जोगाउने