मुख्यसचिव अर्याल र सचिवहरुले नाघे पदीय मर्यादा, आफ्नो स्वार्थका लागि नेताहरुकहाँ देउसी भैलो

काठमाडौं। सरकारका मुख्यसचिव र सचिवहरू आफ्नो स्वार्थका लागि पदीय मर्यादा नाघेर नेताहरूको दैलो चहार्नतिर लागेका छन्। संसदीय समितिले गरेको निर्णय उल्ट्याउन मुख्यसचिव र सचिवहरू नेताहरूको ढोका ढक्ढक्याउन पुगेका हुन्। यसअघि प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर निर्णय उल्ट्याउन आग्रह गरेका मुख्यसचिव र सचिवहरू बिहीबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष … Continue reading मुख्यसचिव अर्याल र सचिवहरुले नाघे पदीय मर्यादा, आफ्नो स्वार्थका लागि नेताहरुकहाँ देउसी भैलो