मुद्दती निक्षेपको ब्याजदर घटेपछि इन्स्योरेन्स कम्पनी सेयर बजारमा सिफ्ट, आक्रामकरुपमा थपे लगानी
काठमाडौं। लगानीको नयाँ क्षेत्र खोजिरहेका इन्स्योरेन्स कम्पनीले सेयर बजारमा आक्रामकरुपमा लगानी बढाएका छन्। बैंकको निक्षेपमा ब्याजदर घटेपछि इन्स्योरेन्स कम्पनीले सेयर बजारमा लगानी बढाएका हुन्। यो आर्थिक वर्ष चैत मसान्तसम्म जीवन र निर्जीवन बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ३७ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन्। बीमा कम्पनीहरुले दोस्रो बजारमा गरेको लगानी पोहोर … Continue reading मुद्दती निक्षेपको ब्याजदर घटेपछि इन्स्योरेन्स कम्पनी सेयर बजारमा सिफ्ट, आक्रामकरुपमा थपे लगानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed