उद्यमीको भेषमा बिचौलियाको जालो : आइपीओ कमिसनको मोलमोलाई तारे होटलमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण सेयर (आइपीओ) निष्कासनका लागि आवेदन दिएलगत्तै ऊर्जा कम्पनीका संचालकलाई एक जानेमाने व्यवसायीले फोन गरेर नक्सालस्थित पाँच तारे होटल हिल्टनमा भेट्न बोलाए। २२ महिनादेखि आइपीओ निष्कासनको अनुमति पर्खिरहेका कम्पनीका ती संचालक हतारहतार हिल्टन पुगे। ती उद्योगीले भूमिका नबाँधी सिधै आइपीओको कुरा झिके। उनले तत्काल अनुमति चाहिने हो भने निश्चित … Continue reading उद्यमीको भेषमा बिचौलियाको जालो : आइपीओ कमिसनको मोलमोलाई तारे होटलमा