आइपीओ अनुमति दिँदा कमिसन माग्ने बिचौलियाबाट उल्टै धाकधम्की, सन्तोषनारायण पनि पत्र पठाएर तर्साउँदै

काठमाडौं। आइपीओ निष्कासनको अनुमतिका लागि कमिसन बार्गेनिङ गरेको सूचना बाहिर ल्याएको भन्दै बिचौलियाले ऊर्जा उत्पादकमाथि धाकधम्की दिन थालेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान)ले केही दिनअघि गरेको छलफलमा अधिकांश ऊर्जा कम्पनीका संचालकले आइपीओ निष्कासनका लागि कमिसन खोज्दै बिचौलिया कार्यालय र घर आउन थालेको सार्वजनिक गरेका थिए। यो सार्वजनिक भएसँगै त्यही बिचौलियाको समूहले धाकधम्की दिन थालेको … Continue reading आइपीओ अनुमति दिँदा कमिसन माग्ने बिचौलियाबाट उल्टै धाकधम्की, सन्तोषनारायण पनि पत्र पठाएर तर्साउँदै