चर्को आलोचनापछि हितेन्द्रदेव : पूर्वाधारमा लगानी कम भयो, हामी भारतको सिस्टममा निर्भर छौं
काठमाडौं। बिहीबार साँझ करिब २ घण्टा बिजुली आपूर्तिमा देशभर नै समस्या आयो। बिजुली झ्याप्प झ्याप्प बिजुली गएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चर्को आलोचना भयो। सामाजिक सञ्जालमा ‘अब इन्भर्टर र मैनबत्तीको दिन आए’, ‘प्राधिकरणले लोडसेडिङको ट्रेलर सार्वजनिक गर्यो’ लगायत टिप्पणी भए। चर्को आलोचनापछि शाक्यले शुक्रबार पत्रकार सम्मेलन गरे जहाँ उनी प्राविधिक कारणले बिजुली … Continue reading चर्को आलोचनापछि हितेन्द्रदेव : पूर्वाधारमा लगानी कम भयो, हामी भारतको सिस्टममा निर्भर छौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed