पीपीए गर्न ढिलाइ गरेको भन्दै ऊर्जामन्त्री खड्का हितेन्द्रसँग फायर, ‘दलाल’ भन्दै हप्कीदप्की
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइका हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेकै दिन सञ्चालक समिति बैठकले विद्युत खरिद/बिक्री सम्झौता(पीपीए) खुला गर्ने निर्णय गर्यो। चैत १३ गते रातिको बैठकले ४ हजार ९६५ मेगावाटका ५४ जलविद्युत आयोजनाको पीपीएको गाँठो फुकाएकामा निर्णयअनुसार सूचना निस्किएन। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा असमझदारी बढेका कारण ऊर्जामन्त्री … Continue reading पीपीए गर्न ढिलाइ गरेको भन्दै ऊर्जामन्त्री खड्का हितेन्द्रसँग फायर, ‘दलाल’ भन्दै हप्कीदप्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed