आइपीओ अनुमतिमा कमिसन प्रकरण : ‘ड्यामेज’ गरेको भन्दै सन्ताेषनारायणले हप्काए ऊर्जा उत्पादकलाई
काठमाडौं। जलविद्युत कम्पनीकाे आइपीओ अनुमतिलाई लिएर ऊर्जा उत्पादक र नेपाल धिताेपत्र बाेर्डबीचकाे विवाद थप चुलिएकाे छ। आइपीओ स्वीकृतिमा कमिसन मागेकाे आराेप लागेका सेबाेन अध्यक्ष सन्ताेषनारायण श्रेष्ठले बुधबार ऊर्जा उत्पादकहरूलाई छलफलका लागि बाेलाएर हप्काएका छन्। आइपीओ अनुमतिमा बिचौलिया लगाएर ५ देखि ७ प्रतिशत कमिसन मागेको विषयमा ऊर्जा उत्पादकहरुले सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको जवाफस्वरुप सेबोन अध्यक्ष … Continue reading आइपीओ अनुमतिमा कमिसन प्रकरण : ‘ड्यामेज’ गरेको भन्दै सन्ताेषनारायणले हप्काए ऊर्जा उत्पादकलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed